लोकप्रिय

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुख्र्याैली पेसा हो ।

थप पढ्नुहोस्
आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमू...

च्याउखेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, बीउ, एक/एक वटा टनेल सहयोग गरिएको छ ।

थप पढ्नुहोस्
गोरखा सेवा समाज कतारको अध्यक्षमा विकास श्रेष्ठ

गोरखा सेवा समाज कतारको अध्यक्षमा विकास श्रेष्ठ

गोरखा सेवा समाज कतारको १३औं  अधिवेशन  तथा  सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित वइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रबारका वैसाख १६ भव्यरूपमा सम्पन्न भएको छ । 

थप पढ्नुहोस्
देवदहकी युवा उद्यमी समज्ञा अधिकारीलाई प्रोत्साहन पुरस्कार

देवदहकी युवा उद्यमी समज्ञा अधिकारीलाई प्रोत्साहन प...

रमेशको सम्झनामा २०७२ सालमा रमेश हरिलठ्ठक स्मृतिमा कोष स्थापना गरि प्रत्येक वर्ष “श्रष्टा सम्मान”  कार्यक्रम गर्दै आइरहेको छ ।

थप पढ्नुहोस्
रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क निलो रङ्गको बस सेवा दिने घोषणा

रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क...

बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने छ ।

थप पढ्नुहोस्
दलित समुदायका पूर्णिमा र प्रजिना पदमकन्या कलेजको स्ववियु सभापतिमा  प्रतिस्पर्धी

दलित समुदायका पूर्णिमा र प्रजिना पदमकन्या कलेजको स...

दलित समुदायका तर्फबाट उमेद्वारी दर्ता गराएका यी दुई मध्ये एकले बाजी मार्छन् कि अर्कै कोहीले ?

थप पढ्नुहोस्