राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले आमरण अनशन थालेको...
मिटर ब्याजीलाई कानुन अनुसारको व्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने, सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, प्रादेशिक संरचना पुनर्विचार गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने लगायतका माग राखेका छन् l
थप पढ्नुहोस्