२५३ नेपाली विद्यार्थी बोकेको जहाज इजरायलबाट काठमाड...
इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।
थप पढ्नुहोस्इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।
थप पढ्नुहोस्घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।
थप पढ्नुहोस्कम्पनीले अघिल्लो वर्षभन्दा पाँच सय बढी खसी–बोका र च्यांग्रा ल्याउने भएको हो ।
थप पढ्नुहोस्भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।
थप पढ्नुहोस्६८ वर्षीय अधिकारीको खोजी सबैतिर भए पनि हालसम्म फेला नपरेको परिवारले बताएका छन् ।
थप पढ्नुहोस्झण्डोत्तोलन समारोहमा मेयर आडम्ले नेपाली समुदायलाई सम्वोधन गर्दै उद्घोष गरे- “तपाईंहरू हाम्रो शहरको निर्माण र जगको एक हिस्सा हुनुहुन्छ l''
थप पढ्नुहोस्