पत्रपत्रिकाबाट

पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा र दीपेश पुन

पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा...

भन्सारबाट सामान छुटाउने विषयमा भएको कुराकानी, सुनलाई ‘माछा’ भनी प्रयोग गरिएको कोड वर्ड लगायतका प्रमाण फेला परेका थिए ।

थप पढ्नुहोस्
लोग्ने चाहियो भन्दै  युवती प्लेकार्ड लिएर सडकमा .......

लोग्ने चाहियो भन्दै युवती प्लेकार्ड लिएर सडकमा .....

टिन्डर तथा हिन्ज जस्ता डेटिंग एपहरुमा गैरबफादार पुरुषहरूसँग महिनौं खेर फालेसँगै उनी आफ्नो असल जीवनसाथी खोज्नका लागि प्लेकार्ड बोकेर सडकमा उत्रिएकी हुन् ।

थप पढ्नुहोस्
नेपालको पहिलो क्याम्पसमा पहिलो पटक महिला प्रमुख

नेपालको पहिलो क्याम्पसमा पहिलो पटक महिला प्रमुख

आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् ।

थप पढ्नुहोस्
प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा हतियार र गोली लुटियो

प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा हतियार र गोली लुटि...

घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ। घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। 

थप पढ्नुहोस्
बन्द भएको 'रुटिन अफ नेपाल' बन्दको गर्भेकथा र भिक्टर पौडेलको सफलताको कथा

बन्द भएको 'रुटिन अफ नेपाल' बन्दको गर्भेकथा र भिक्ट...

हाल पेजमा दैनिक २० देखि २५ वटा पोस्ट हुन्छन् । पिक आवरमा आधा घण्टाको अन्तर र अरु समयमा एक घण्टाको अन्तरमा पोस्टहरु भइरहेका छन् । पोस्ट गर्दा पछिल्लो पोस्टको इंगेजमेन्टलाई पनि ख्याल राख्ने गरिएको भिक्टर बताउँछन् । 

थप पढ्नुहोस्
तातोपानी नाका ८ वर्ष पछि खुल्दै

तातोपानी नाका ८ वर्ष पछि खुल्दै

समझादारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

थप पढ्नुहोस्