समाचार

एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ - झलनाथ खनाल

एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर...

‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ । अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त ? त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके ।...

थप पढ्नुहोस्
‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन्,  देश निकाला गर्नुपर्छ - ऋषि कट्टेल

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन्,...

एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् । 

थप पढ्नुहोस्
गौर हत्याकाण्ड अन्तराष्ट्रियकरण हुन्छ - प्रभु साह

गौर हत्याकाण्ड अन्तराष्ट्रियकरण हुन्छ - प्रभु साह

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन  प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षी मात्रै बनाइएकोमा पनि तीव्र असन्तुष्टि प्रकट गरे l 

थप पढ्नुहोस्
मेडिकल कलेजहरूले अफर गर्दा मैले छोरीलाई एमबीबीएस पढाइनँ - पूर्व मूख्य सचिव लिलामणि पौडेल

मेडिकल कलेजहरूले अफर गर्दा मैले छोरीलाई एमबीबीएस प...

मेडिकल कलेजहरुले अफर गर्दा मैले छोरीलाई एमबीबीएस पढाइनँ । छात्रवृत्तिमा उनको नाम निस्केन । आज सरकारी जग्गा किर्ते गर्ने काममा तिम्रो बाबुको नाम पनि छ भन्दा आज उनको मनमा के परिरहेको होला भन्ने कुराले मलाई उद्देलित बनाउँछ ।

थप पढ्नुहोस्
सर्वदलीय वैठकमा देउवाको गृहमन्त्री  माथि आक्रोश

सर्वदलीय वैठकमा देउवाको गृहमन्त्री माथि आक्रोश

गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए ।

थप पढ्नुहोस्
ओलीको कम्युनिष्ट  चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरे - घनश्याम भुसाल

ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको...

महासचिव भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए । 

थप पढ्नुहोस्