समाचार

सुशासन पार्टी र  नेपाल आमा पार्टीबीच एकीकरण

सुशासन पार्टी र नेपाल आमा पार्टीबीच एकीकरण

नेपाल सुशासन पार्टी भने २०७८ पुस २१ गते रमेशप्रसाद खरेल अध्यक्ष रहनेगरी काठमाडौं महानगरपालिका- ९ बत्तीसपुतलीमा कार्यालय रहने गरी दर्ता भएको थियो ।

थप पढ्नुहोस्
राष्ट्रियसभाको भागबण्डामा केन्द्रित  सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको भागबण्डामा केन्द्रित सत्ता गठबन्धन...

कोसी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

थप पढ्नुहोस्
३९ जनाको नाम  उच्च अदालतको न्यायाधीशको लागि सिफारिस

३९ जनाको नाम उच्च अदालतको न्यायाधीशको लागि सिफारि...

जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।

थप पढ्नुहोस्
म्याद थप्न ल्याइएका थुनुवा काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित फरार

म्याद थप्न ल्याइएका थुनुवा काठमाडौँ जिल्ला अदालतबा...

काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा आज बुधबार हत्कडीसहित भागेका छन् ।

थप पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष ओलीलाई प्राप्त ४ अनररी पिएचडीहरू

नेकपा एमालेका अध्यक्ष ओलीलाई प्राप्त ४ अनररी पिएचड...

कतिले उनको ज्ञानलाई सतही र अयथार्थको प्रस्तुति र काल्पनिक मतमा आधारित लेख भनेर आलोचना समेत गरेका छन्

थप पढ्नुहोस्
‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन,कान्तिपुरविरुद्ध मुद्दा  -रवि लामिछाने

‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन,कान्...

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवमा समेत गम्भीर असर पु¥याउने कुशित मनसाय राखेर जानुबुझी च...

थप पढ्नुहोस्