समाचार

एमालेले मन्त्री बनाउने निश्चित गरिएका दुई युवा सूर्य थापा र महेश बर्तौला

एमालेले मन्त्री बनाउने निश्चित गरिएका दुई युवा सूर...

दलित विरोधी र आरक्षण विरोधी कोटा विरोधीको ट्याग लागेको छ उक्त ट्याग डिलिट गर्न पनि ओलीलाई दलित समुदायको व्यक्तिलाई सबैभन्दा राम्रो मन्त्रालय दिएर राख्ने अवस्था सिर्जना गरेको छ l

थप पढ्नुहोस्
चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस पुर्यो, दुवै बसमा गरी ६५यात्रु रहेको प्रारम्भिक अनुमान

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस पुर्यो, द...

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे तिर बस पुरिएको  प्रहरी कार्यालय चितवनले जनाएको छ । अविरल वर्षाको कारण उद्दार कार्यको लागि असहज भएको पनि प्रहरीले जानकारी दिएको छ l 

थप पढ्नुहोस्
आज भारी वर्षाको सम्भावना भएका प्रदेशहरू

आज भारी वर्षाको सम्भावना भएका प्रदेशहरू

कोसी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

थप पढ्नुहोस्
रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस

रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत...

महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

थप पढ्नुहोस्
मिडियाको नीतिगत तहमा दलितको सहभागिता शून्य

मिडियाको नीतिगत तहमा दलितको सहभागिता शून्य

मिडियामा दलित समुदायको अनिवार्य प्रतिनिधित्वका लागि कानुनी व्यवस्था गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

थप पढ्नुहोस्
किरिया कर्ममा बस्दा पनि सेवाग्राहीको कामलाई नै महत्त्व

किरिया कर्ममा बस्दा पनि सेवाग्राहीको कामलाई नै महत...

‘आर्थिक वर्षको अन्त्यमा मेरा कारणले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’

थप पढ्नुहोस्