फिचर

दोलखामा रहेको  तेल दलिने झोलुङ्गे पुलको इतिहास

दोलखामा रहेको तेल दलिने झोलुङ्गे पुलको इतिहास

काँचो फलाम रामेछापको ठोसे मेक्चनको फलाम खानीबाट ल्याइ जामुनेमा नै आरन बनाएर काँचो फलामबाट स्थानिय कामीहरूको सहयोगले ठुला ठुला फलामा साङ्लो बनाइ पुल बनाइएको थियो

थप पढ्नुहोस्
गृह मन्त्रालयले आफूलाई कारबाही गरेकोमा महावीर पुनको धन्यवाद 

गृह मन्त्रालयले आफूलाई कारबाही गरेकोमा महावीर पुनक...

यस अघि २० ७३ सालमा पनि महावीरले लिलामीकालागि म्यागसेसे र नेपाल सरकारले दिएको दुई राष्ट्रदीप पदक, इन्टरनेट हल अफ फेम, होनर ग्राजुएट र डा. हर्कगुरुङ पर्वतीय पुरस्कार लिलामीको लागि राख्छु भनेका थिए

थप पढ्नुहोस्
भोटे ताल्चा

भोटे ताल्चा

भोटे ताल्चा गाउँ घरमा घरको सुरक्षा दिने साधन हो l

थप पढ्नुहोस्
पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

२ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

थप पढ्नुहोस्
कर्मचारीको तलबमान सार्वजनिक, अब कुन तहका कर्मचारीले कति पाउँछन् तलब (सूचीसहित)

कर्मचारीको तलबमान सार्वजनिक, अब कुन तहका कर्मचारील...

काठमाडौं। अर्थमन्त्रालयले कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटबाट १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए।

थप पढ्नुहोस्
बैंक निक्षेपमा ऐतिहासिक पहिरो, १२१ अर्ब रुपैयाँले हरायो बैंकको निक्षेप, ऋण लगानी अझै ठप्प

बैंक निक्षेपमा ऐतिहासिक पहिरो, १२१ अर्ब रुपैयाँले...

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेपछि बैंकहरुको निक्षेप लगातार घट्न थालेको छ। साउन २७ गतेसम्मको तथ्यांक अनुसार, निक्षेप एक खर्ब २१ अर्ब रुपैयाँले घटिसकेको छ।

थप पढ्नुहोस्