डा.केसीको २२औँ पटकको अनशन शृङ्खला र प्राप्ति
योग्यता क्रममा अगाडि भएका विद्यार्थीभन्दा पनि पैसाको मुठो धेरै बुझाउन सक्नेलाई मेडिकल कलेजले भर्ना लिन थालेपछि डा केसीले योग्यता क्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए ।
थप पढ्नुहोस्