लाइन काटिएका उद्योगमा बिजुली मध्यरातमा जोडियो
शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको हो त्यसैगरी अन्य उद्योगहरूको लाइन पनि राति दुई बजेसम्म जोडिएको हो l
थप पढ्नुहोस्शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको हो त्यसैगरी अन्य उद्योगहरूको लाइन पनि राति दुई बजेसम्म जोडिएको हो l
थप पढ्नुहोस्विगत देखि नै दोलखा महोत्सव हुने गरेको र महोत्सव आयोजनाले दोलखाको आर्थिक गतिविधिमा गतिशीलता पैदा गर्ने र दोलखाको पर्यटकीय गन्तव्यबारे पनि प्रचार प्रसार हुने आयोजकहरूको विश्वास छ l
थप पढ्नुहोस्सुदान फ्लावर पसलले दीपावलीको दिनबाट बिक्री वितरण सुरू हुने गरी सयपत्री फूल कतारमा भित्र्याएको हो
थप पढ्नुहोस्विदेशबाट फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट छ l यो बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने -गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प...
थप पढ्नुहोस्कम्पनीले आइफोन १५ को सुरुआती मूल्य ७९९ अमेरिकी डलर (भारु ७९,९००) तोकेको छ। आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर (भारु ८९,९००), आइफोन १५ प्रोको ९९९ अमेरिकी डलर (भारु १,३४,९००) र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलर (भारु १,५९,९००) त...
थप पढ्नुहोस्सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ गते एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो।
थप पढ्नुहोस्