लाइन काटिएका उद्योगमा बिजुली मध्यरातमा जोडियो
काठमाडौं,पुस, २८
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।
शुक्रबार राति १-२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो । वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिएका छन्
शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको हो त्यसैगरी अन्य उद्योगहरूको लाइन पनि राति दुई बजेसम्म जोडिएको हो l
खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियारको हत्या भएको छ ।
गभर्नर खोज्ने समितिको सदस्य पौडेल आफै गभर्नर बनेको विषयलाई केटी माग्न गएको लमी केटी मन परेपछि आफै बे...
होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्य...