कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको भन्दै धनुषामा उजुरी दर्ता
वैशाख ,धनुषा, १७
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ।
सर्लाहीका इन्द्रजितप्रसाद महतोले दोहोरो नागरिकता लिएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले उजुरी दर्ता भइसकेकाे र अनुसन्धान प्रकृया थालिएकाे जानकारी दिएको छ l उनको नाममा जारी भएको नागरिकता नम्बर अर्को व्यक्तिको नाममा जारी भएको, विभिन्न निकायमा सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा दावी गरिएको छ। जाहेरीमा नागरिकता किर्ते गरेको समेत दाबी गरिएको छ l
फोटो : फाइल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...