नयाँ सत्ता गठबन्धनको ८ बुँदे सहमति पत्रमा के छ ?
काठमाडौं, फाल्गुन २१
नेपाली कांग्रेसलगायत दलसँगको सत्ता सहयात्रा तोडेर बनेको नेकपा एमाले सहितको गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरूले ८ बुँदे लिखित सहमति गरेका छन्
जस अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ भने उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि दलहरूले गरेका छन् l सहमति पत्रमा केपी ओली, पुष्पकमल दाहाल, रवि लामिछाने र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् l
नयाँ सत्ता गठबन्धन दलहरूले गरेको सहमति पत्र :
फोटो फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...