प्रचण्डको पहिलो टेलिभिजन अन्तर्वार्ता - 'एस.एल.सी. दिने बेलासम्म मेरो नाम घनस्याम '

नेकपा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्डले २०६३ मा विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्ता पहिलो नेपाली टेलिभिजन अन्तर्वार्ता भनेर प्रचारित छ l सोही अन्तर्वार्ता आजका प्रधानमन्त्रीलाई बुझ्न र जान्न काफी छ l
प्रचण्डको न्वारानको नाम छविलाल भनेर विभिन्न पत्रपत्रिकामा आएको पाइन्छ तर उनले आफ्नो तीन नाम घनश्याम, पुष्पकमल र प्रचण्ड मात्र भएको उल्लेख गरेका छन् l
१७ वर्ष अघिको प्रचण्ड वाणी आज कति सान्दर्भिक असान्दर्भिक छ l दर्शकलाई जानकारी गराउन उनको अन्तर्वार्ता akabarey.com को अकबरे टिभीमा साभार गरेर राखेका छौं l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l