विश्व लिम्बुको पोड कास्टमा कविता नेपालीको सुन्नै पर्ने कुरा l कतिपय कुरा जिज्ञासायुक्त छन् कतिपयमा सन्देह छ l यद्दपि सुन्न लायक छन् l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l