काठमाडौँ - लैजाउ मलाई डुंगा तारी बोलको तिज गीत सार्वजनिक भएको छ l
उक्त गीतमा स्वर नन्दु परियार र सुनिता बुढा क्षेत्रीको रहेको छ l जसमा शब्द विक्रम बाबु विश्वकर्मा र लय गायक स्वयंकै छ l
गीतको म्युजिक भिडियोमा विनोद भण्डारी र नारायणी खत्रीलाई देख्न सकिन्छ l गोधुली क्रियसनबाट सार्वजनिक गरिएको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l