भिभिआइपीहरूको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित...
नेपालमा मुटुरोगीको सङ्ख्या वास्तवमै वृद्धि भइरहेको छ । यसो हुनुको मुख्य कारण जीवनशैली, आहार विहार नै हो । पछिल्लो समय क्षयरोग, मलेरिया, झाडा बान्ता जस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो । नेपालीको औसत आयु बढेसँग...
थप पढ्नुहोस्