स्वास्थ्य

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय हुने - डाक्टरहरूको आन्दोलन फिर्ता

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी...

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेरूलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।

थप पढ्नुहोस्
डाक्टरहरू विरोध प्रदर्शन  गर्दै माइतीघरमा

डाक्टरहरू विरोध प्रदर्शन गर्दै माइतीघरमा

हिजोमात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।

थप पढ्नुहोस्
चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प,डाक्टरहरू सामूहिक राजीनामाको तयारीमा

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास...

हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याबलगायतका सेवा बन्द रहेको छ ।

थप पढ्नुहोस्
भाद्र २९ देखि सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी

भाद्र २९ देखि सत्याग्रह थाल्ने डाक्टर केसीको चेताव...

त्यसैले कुनै अनुचित प्रभावमा नपरी योग्यतम व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउँछौं ।

थप पढ्नुहोस्
पूर्वयुवराज पारस अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्

पूर्वयुवराज पारस अस्वस्थ भएर अस्पताल भर्ना भएका छन...

छातीमा असहज भएर पारस शाह भर्खरै ह्याम्स अस्पताल भर्ना भएका छन्।

थप पढ्नुहोस्
डाक्टर गोविन्द केसीद्वारा भाद्र २९ देखि सत्याग्रह घोषणा

डाक्टर गोविन्द केसीद्वारा भाद्र २९ देखि सत्याग्रह...

चिकित्सा  शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं ।

थप पढ्नुहोस्