सीमान्तकृत

झापामा जातीय विभेद, प्रहरीले जाहेरी दर्ता लिएन

झापामा जातीय विभेद, प्रहरीले जाहेरी दर्ता लिएन

फेसबुकमा पोस्ट भएको भिडियोमा भनिएको छ, ‘बले कामीलाई आज बिहान देखेँ, आज लोदर लाग्ने भयो ।

थप पढ्नुहोस्
उदाहरणीय काम : मागी विवाहका लागि गैरदलित युवा र दलित युवतीको फूलमाला

उदाहरणीय काम : मागी विवाहका लागि गैरदलित युवा र दल...

अझै दलित र गैरदलितबिच विवाह गर्ने र गरेका जोडीहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बहिष्कार गर्नेदेखि झुटा मुद्दा लगाउने अनि विभिन्न यातना दिने गरिएको छ। 

थप पढ्नुहोस्
जातीय  मुक्तिको वैचारिकीमाथि गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम

जातीय मुक्तिको वैचारिकीमाथि गण्डकी प्रदेश स्तरीय...

दलित समुदायबाट गरिएका दलित सवालका विभिन्न गतिविधिहरू हुन् ती हाम्रा शक्ति र सामर्थ्य हुन् यी सबलाई एकीकृत गरेर लैजानु चुनौतिपूर्ण छ यद्धपि त्यो नगरी धरै छैन l

थप पढ्नुहोस्
कास्ट वाच नेटवर्क र  तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन बिच  जातीय छुवाछुत विभेद अन्त्य गर्ने विषयमा भेटघाट

कास्ट वाच नेटवर्क र तारकेश्वर नगरपालिकाका मेयर कृ...

उपत्यकाका  २१ वटै मेयर र पालिका प्रमुख भेटी ध्यानाकर्षण गर्ने कार्यक्रम अन्तर्गत पहिलो पटक भाद्र ५ गते तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसॅग भेट गरेर आफ्ना कुरा राख्यो छलफल चलायो l 

थप पढ्नुहोस्
मिडियामा कमजोर 'दलित प्रतिनिधित्व र विषयवस्तु’

मिडियामा कमजोर 'दलित प्रतिनिधित्व र विषयवस्तु’

सञ्चारमाध्यममा दलित विषयसम्बन्धी सम्पादकीय विषयमा गरिएको अध्ययनअनुसार गोरखापत्र र कान्तिपुरमा दुई वर्षमा दुई दशमलव ३८ प्रतिशत सम्पादकीय दलितसम्बन्धी प्रकाशित गरिएको छ ।

थप पढ्नुहोस्
दलित कानुन विद्यार्थी समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

दलित कानुन विद्यार्थी समाजको प्रथम राष्ट्रिय सम्मे...

रुकुम हत्या काण्डका फैसला पश्चात सो मुद्दाको न्यायिक प्रक्रिया सम्बन्धमा अन्तरक्रिया कार्र्यक्रम र संविधानमा दलित अधिकार लगाएत थुप्रै कार्यक्रम गरेको थियो l 

थप पढ्नुहोस्