वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृह...
वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरू खुला गरिएको पार्टीले जनाएको छ ।
थप पढ्नुहोस्