न्याय

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थ...

सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरू लाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारिले जानकारी दिएका छन्  ।

थप पढ्नुहोस्
गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित...

गण्डकी प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई  ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको फैसलामा भनिएको छ। 

थप पढ्नुहोस्
निबन्धकार श्रीबाबु कार्की अनेसास 'सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३' बाट सम्मानित

निबन्धकार श्रीबाबु कार्की अनेसास 'सर्वोत्कृष्ट पुस...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विभिन्न विधामा 'सर्वोत्कृष्ट पुस्तक पुरस्कार'बाट विभिन्न स्रष्टाहरूलाई सम्मान प्रदान गरेको छ ।

थप पढ्नुहोस्
'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार साहसी युवा राष्ट्रिय सम्मानबाट सम्मानित

'दलितका लागि दलित अभियान'का संयोजक खगेन्द्र सुनार...

अन्याय, अत्याचारमा परेको उपेक्षित, उत्पीडित दलित वर्गको हितमा तपाईंले आवाज उठाउदै आउनुभएको छ, जातीय विभेद र अत्याचार विरुद्ध जागरण पैदा गर्नुभएको छ, समुदाय प्रति यहाँको प्रतिबद्धताको कदर गर्दै समाजसेवी, साहसी युवा अवार्डबाट सम्मानित गर्दछौं l'

थप पढ्नुहोस्
दुर्गा प्रसाईको पक्षमा अदालतको फैसला - मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश

दुर्गा प्रसाईको पक्षमा अदालतको फैसला - मेडिकल कलेज...

सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। 

थप पढ्नुहोस्
एनआरएन भवनबाट हट्न महानगरको सूचना विरुद्ध अन्तरिम आदेश जारी

एनआरएन भवनबाट हट्न महानगरको सूचना विरुद्ध अन्तरिम...

उच्च अदालतको  इजलासले ललिता निवासको जग्गा तत्काल खाली गराउने भन्ने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि सोमबार गैरआवासीय नेपाली  महानगरपालिकाको सूचनाविरुद्ध उच्च अदालत पुगेको थियो ।

थप पढ्नुहोस्