जेलबाट छुटे लगत्तै बालकृष्ण खाँड बङ्लामुखीको शरणमा
खाँड रिहा भए लगत्तै ललितपुर स्थिति बंगलामुखी मन्दिर पुगेर दर्शन गरेका छन् l
थप पढ्नुहोस्खाँड रिहा भए लगत्तै ललितपुर स्थिति बंगलामुखी मन्दिर पुगेर दर्शन गरेका छन् l
थप पढ्नुहोस्नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको 'नेपाल पुकार' पुराना कांग्रेसीहरूको मुखमा झुण्डिएको नाम थियो l
थप पढ्नुहोस्नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए।
थप पढ्नुहोस्वि.सं. २०३३ मा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेको छ
थप पढ्नुहोस्नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l
थप पढ्नुहोस्नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले महामन्त्री विश्वप्रकाश शर्मालाई जबरजस्ती गरेर समूहमा ल्याउन आवश्यक नभएको बताएका छन् ।
थप पढ्नुहोस्