ॐ शव्द विस्थापनको विरोधमा ने.वि.सङ्घद्वारा राँके जुलुस प्रदर्शन
काठमाडौँ, असोज, ९
नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l
नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ता जम्मा भएर जुलुस प्रदर्शन सहित कोण सभा गरेका थिए l हिन्दुराज्य नेपाल घोषणा गर l नेविसंघ जिन्दावाद, सनातन धर्म जिन्दावाद l डलरे मुर्दावाद लगायतका नारा लगाएका थिए l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...