नेकपा एमाले

एमाले बागमतीमा सहमतिको प्रयास असफल,चुनाव हुने

एमाले बागमतीमा सहमतिको प्रयास असफल,चुनाव हुने

अध्यक्ष केपी ओलीको प्यानल बनाए उमेद्वारी खारेजीको चेतावनी विपरित उमेद्वारहरू कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन् ।

थप पढ्नुहोस्
एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उमेद्वारी घोषणा

एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उम...

एमाले र माओवादी एकीकृत भएको बेला पनि ईश्वरचन्द्र  नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् ।

थप पढ्नुहोस्
नारायण चौरमा संविधान दिवस मनायो एमालेले

नारायण चौरमा संविधान दिवस मनायो एमालेले

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार नै एक भिडिओ सन्देशमार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

थप पढ्नुहोस्
सुवास नेम्वाङको अन्तिम भाषण : कतै नोस्टाल्जिक, कतै भावुक, कतै गौरवान्वित

सुवास नेम्वाङको अन्तिम भाषण : कतै नोस्टाल्जिक, कतै...

महागुरू फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किरातीहरूको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरू हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ?

थप पढ्नुहोस्
सुवास नेम्वाङको राजकीय सम्मानको साथ आज अन्त्यष्टि, शव यात्राको रुट यस्तो हुनेछ

सुवास नेम्वाङको राजकीय सम्मानको साथ आज अन्त्यष्टि,...

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

थप पढ्नुहोस्
सुवास नेम्वाङ्गको अन्त्यष्टि हिन्दु  र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा  भोलि गरिने

सुवास नेम्वाङ्गको अन्त्यष्टि हिन्दु र लिम्बू परम्...

नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्‍याएका हुन् ।

थप पढ्नुहोस्