दृष्टिबोध

ज्ञानेन्द्र शाहको शाही आयोग खारेजीको सर्वोच्चको निर्णयबारे मीनबहादुर रायमाझीको संस्मरण

ज्ञानेन्द्र शाहको शाही आयोग खारेजीको सर्वोच्चको नि...

ज्ञानेन्द्रले यिनै दुई कडी समाते पनि उनको अभीष्ट भने ‘आतंकवाद’ र ‘भ्रष्टाचार' देखाएर शासनसत्ता सधैं आफ्नो हातमा लिने थियो। भ्रष्टाचारको निहुँमा दलका नेताहरूलाई जेलमा कोचेर आफ्नो सत्तामाथि आउने राजनीतिक अवरोध अन्त्य गर्न चाहन्थे उनी।

थप पढ्नुहोस्
लोकमानसिंह कार्कीलाई चिठी

लोकमानसिंह कार्कीलाई चिठी

एउटा समय थियो, लोकमानसिंह कार्कीको नाम सुनेपछि जो कोही हच्किन्थे र भन्थे, ‘बाफ रे, लोकमान !’ आज ती लोकमानसिंह कता छन् ?

थप पढ्नुहोस्
'काँग्रेसका एक एक हस्तीको इतिहास उत्खनन्' -  जयप्रकाश आनन्द

'काँग्रेसका एक एक हस्तीको इतिहास उत्खनन्' - जयप्र...

कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दौतरीहरूका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम तथा सीमान्त घृणाका कारणले सिद्धिए। असमयमा असान्दर्भिक भए। यदि आज तपाई यस पुस्ताको सामान्य फेहरिस्त हेर्नु भयो भने नेपाली काँग्रेसका सर्व शक्तिमान सभ...

थप पढ्नुहोस्
जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

जेष्ठ नागरिक दिवस र जेष्ठजनको सम्मानको संस्कृति

२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको सरकारले ज्येष्ठ नागरिकको सम्मानका खातिर ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रू १०० मासिक वितरण गरेर ज्येष्ठजनप्रति सरकारले पहिलोपटक आर्थिक सहुलियत प्रदान गर्ने चलन बसायो...

थप पढ्नुहोस्
तिजको लिङ्गनिरपेक्ष माहात्म्य  - डा. बिष्णु जोशी

तिजको लिङ्गनिरपेक्ष माहात्म्य - डा. बिष्णु जोशी

मुख्य रूपले विवाहित महिलाहरूद्वारा निराहार एवं निर्जला भई भगवान शिव, माता गौरीको पूजा-आराधनाको साथ मनाइने यस पर्वलाई  अविवाहित महिला तथा पुरुषहरूको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छl

थप पढ्नुहोस्
एक सय दुई वर्षका कृष्णदत्त  पन्तले   ८ दिनसम्म  निराहार व्रत (अन्न र जल  त्याग ) गर्दै  इच्छा मरण

एक सय दुई वर्षका कृष्णदत्त पन्तले ८ दिनसम्म नि...

पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंगहरू छन् । हालसालकै कुरा गर्ने हो भने गलेश्वर बाबाले इच्छामरण वरण गरेको कुरा चर्चामा छ ।

थप पढ्नुहोस्