डा.गोविन्द केसीद्वारा चिकित्सा शिक्षा ऐन सम्बन्धी...
नेपालका कुना काप्चाका विपन्न वर्गदेखि सबै नेपालीहरूको गुणस्तरीय, नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा समान पहुँचको सुनिश्चित गर्नका लागि लामोसमयदेखि आन्दोलनमा छौं l
थप पढ्नुहोस्
नेपालका कुना काप्चाका विपन्न वर्गदेखि सबै नेपालीहरूको गुणस्तरीय, नि:शुल्क तथा सस्तो स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा समान पहुँचको सुनिश्चित गर्नका लागि लामोसमयदेखि आन्दोलनमा छौं l
थप पढ्नुहोस्
विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुले गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ ।
थप पढ्नुहोस्
गीता ज्ञान अभियान यो नै पहिलो वडा संयोजन समिति हो, भने हालसम्म यस अभियानको ४ प्रदेश स्तरको र एक अन्तराष्ट्रिय संयोजन समितिको पनि घोषणा भइ सकेको छ l
थप पढ्नुहोस्
वर्षातको मौसममा पनि एक महिनासम्म अनवरत खटेर यज्ञ समापन गर्न असीमित ऊर्जाको आवश्यकता पर्दछ l
थप पढ्नुहोस्
हिन्दु धर्म या धार्मिक समुदायभित्र विभेद छैन, छुवाछुत छैन भन्ने दाबी गर्न यो लेख लेखिएको होइन ।
थप पढ्नुहोस्
दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन् । राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका उनी आज पक्राउ परेका हुन् ।
थप पढ्नुहोस्