नयाँ सत्ता गठबन्धनको ८ बुँदे सहमति पत्रमा के छ ?
काठमाडौं, फाल्गुन २१
नेपाली कांग्रेसलगायत दलसँगको सत्ता सहयात्रा तोडेर बनेको नेकपा एमाले सहितको गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरूले ८ बुँदे लिखित सहमति गरेका छन्
जस अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ भने उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अध्ययन विषयहरूलाई सहमतिका आधारमा अविलम्ब टुंगो लगाउने सहमति पनि दलहरूले गरेका छन् l सहमति पत्रमा केपी ओली, पुष्पकमल दाहाल, रवि लामिछाने र उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् l
नयाँ सत्ता गठबन्धन दलहरूले गरेको सहमति पत्र :
फोटो फाइल फोटो प्रयोग गरिएको छ l
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम ‘इ...
लमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘ह...
भविष्यमा समग्र राज्य प्रशासन धार्मिक समुदायप्रति थप संवेदनशील र जिम्मेवार बन्नुपर्ने माग समेत पार्टी...