विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारलाई
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले पाएका छन् ।
अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा गएकी हुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारलाई दिइएको पत्र सार्वजनिक गरिएको छ l
शनिबार जर्मनी उडेकी अध्यक्ष बाँस्कोटा असार ३१ गतेसम्म जर्मनी रहने बताइएको छ l बास्कोटाको अनुपस्थितिमा पार्टी विधानअनुरूप कामकार्यवाही गर्नेगरी अध्यक्ष बाँस्कोटाले परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन् ।
स्मरणीय : प्रकाशचन्द्र परियारको फोटो उनको फेसबुकबाट साभार गरिएको छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l
पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परिया...