मन्त्रीहरूले प्रोग्रेस रिपोर्ट बुझाउनु पर्छ : प्रचण्ड
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्व सरकारका मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता भएको कुरा उल्छलेख गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार बिहान चितवनमा आयोजित कार्यक्रमा उनले यस्तो दाबी गरेका हुन्। प्रधानमन्त्री दाहालले हरेक मन्त्रीहरूलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको दाबी गरेका हुन्।
उनले विदेशमा जाने युवा र स्वदेशभित्र नै केही उत्पादन गर्न चाहने युवाहरूका पक्षमा सरकार रहेको पनि उनले बताए। प्रधानमन्त्री दाहाल शुक्रबार चितवन पुगेका हुन्। सबै मन्त्रीले महिनावारी प्रोग्रेस रिपोर्ट प्रधानमन्त्री समक्ष पेश गर्नु पर्ने हुन्छ l
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...