लोकप्रिय

राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका सन्दर्भका कार्यक्रमहरू

राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका सन्दर्भका का...

प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ।

थप पढ्नुहोस्
सुनर अर लेटर सरकार ढाल्ने नै हो - कांग्रेस सांसद शर्मा

सुनर अर लेटर सरकार ढाल्ने नै हो - कांग्रेस सांसद श...

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदीप पौडेलले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको जस्तै धारणा राखेका हुन l

थप पढ्नुहोस्
मनप्रसाद इवाहाङले आफ्नो चिहान आफैँ बनाइसके

मनप्रसाद इवाहाङले आफ्नो चिहान आफैँ बनाइसके

लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने बुझिन्छ ।

थप पढ्नुहोस्
स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ - सम्पादकीय

स्वस्थ वातावरण राख्नेलाई स्वस्थ बाँच्ने हक हुन्छ -...

वातावरण दिवसलाई हरेकले आफनो स्वास्थ्य र परिवार, समाज अनि देश हुँदै पृथ्वीको दिगो स्वाथ्यसँग जोडेर हेर्यौ, व्यवहार गर्यौं भने पृथ्वीले माया र सम्मान पाउनेछ हामीले स्वस्थ जीवन,तसर्थ प्राणी र वातावरणको अभिन्न साइनो बुझौं ।

थप पढ्नुहोस्
वडा अध्यक्ष शिवप्रसाद खनालले आफैं व्यवस्थापन समिति अध्यक्ष रहेको स्कुलबाट ५२ वर्षमा १२ कक्षा उत्तीर्ण गरे

वडा अध्यक्ष शिवप्रसाद खनालले आफैं व्यवस्थापन समिति...

एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाईलाई विश्राम दिएका खनालले विद्यालयको पढाइ सुधार्ने अभियानका साथै अधुरो पढाई पूरा गर्न उनी आफैं ११ कक्षामा भर्ना भएका थिए। 

थप पढ्नुहोस्
समृद्व ताकु युवा समाजको प्रथम साबिक वडास्तरीय फुटसल प्रतियोगिता सम्पन्न

समृद्व ताकु युवा समाजको प्रथम साबिक वडास्तरीय फुटस...

विजेता रानागाउँ लाई रू १०,००० रूपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले पृरस्कृत गरिएको थियो। द्वितीय हुने टिम आपस्वाँरा लाई नगद रू ५००० रुपैयाँ सहित मेडल, प्रमाणपत्रद्वारा पृरस्कृत गरिएको थियो ।

थप पढ्नुहोस्