दुई छोरी र श्रीमतीको हत्यापछि आत्महत्या !
काठमाडौं, फाल्गुन ९
काठमाडौँ सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भइ नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरू ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ मृत भेटिएका छन् l
ईश्वरीका श्रीमान् पनि घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छन् । परिवारका सदस्यहरूको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l
विज्ञहरू आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन् ।
समारोहमा गृह मन्त्रालयका सचिव रामेश्वर दङ्गालले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह...
उक्त कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्...