धर्म संस्कृति/चाडपर्व

आज गाई पूजा - तिहारको तेस्रो दिन

आज गाई पूजा - तिहारको तेस्रो दिन

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

थप पढ्नुहोस्
आज लक्ष्मीपूजा

आज लक्ष्मीपूजा

कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

थप पढ्नुहोस्
आज काग तिहार, सुरू भयो यमपञ्चक

आज काग तिहार, सुरू भयो यमपञ्चक

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। 

थप पढ्नुहोस्
आज धनतेरस मनाइँदै

आज धनतेरस मनाइँदै

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ। 

थप पढ्नुहोस्
आज एमालेले चियापान र  शुभकामना आदानप्रदान गर्ने

आज एमालेले चियापान र शुभकामना आदानप्रदान गर्ने

।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हो  ।

थप पढ्नुहोस्
आज कोजाग्रत पूर्णिमा, दसैं  समापन

आज कोजाग्रत पूर्णिमा, दसैं समापन

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

थप पढ्नुहोस्