पशुपतिमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष...
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई आज भण्डारको तेस्रो तलामा राख्नुअघि बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी देखाइँदै छ ।
थप पढ्नुहोस्