राजनीति

एमाले बागमतीमा सहमतिको प्रयास असफल,चुनाव हुने

एमाले बागमतीमा सहमतिको प्रयास असफल,चुनाव हुने

अध्यक्ष केपी ओलीको प्यानल बनाए उमेद्वारी खारेजीको चेतावनी विपरित उमेद्वारहरू कृष्ण र कैलाश दुवैजना पदाधिकारीमा प्यानल बनाएर जाने तयारीमा छन् ।

थप पढ्नुहोस्
ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति

ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति

‘साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ ।’

थप पढ्नुहोस्
ॐ शव्द विस्थापनको विरोधमा  ने.वि.सङ्घद्वारा राँके जुलुस प्रदर्शन

ॐ शव्द विस्थापनको विरोधमा ने.वि.सङ्घद्वारा राँके...

नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ  आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l

थप पढ्नुहोस्
मेयर बालेन र अभियन्ता ई:को स्टाटस जुहारी, दोषी को ?

मेयर बालेन र अभियन्ता ई:को स्टाटस जुहारी, दोषी को...

अभियन्ता ई : र मेयर बालेन बिच सामाजिक संजालमा वाक युद्द चलेको छ l दुवैका कुरा एक अर्कासँग बाझिएका छन् l पहिले बालेनको  सवाल छ अनि जबाफ ई: को रहेको छ

थप पढ्नुहोस्
राष्ट्रिय सभा गृह अघि छ दिनदेखि उभिएर बालेनको विरुद्द प्रदर्शन गर्ने ई: को हुन् ?

राष्ट्रिय सभा गृह अघि छ दिनदेखि उभिएर बालेनको विरु...

धर्नामा उनी उभिएर नै बसेका छन् l उभिदा उनको  खुट्टा सुन्निएर हात्ती पाइले लागेको गोडाजस्तै भएको छ l झरी घाम पानी केहीको परवाह नगरी ईः उभिएर नै विरोध प्रदर्शन गरिरहेका छन् l विरोध र ध्यान आकर्षणको यो शैली नौलो देखिएको छ l 

थप पढ्नुहोस्
एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उमेद्वारी घोषणा

एमाले बागमतीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेलको उम...

एमाले र माओवादी एकीकृत भएको बेला पनि ईश्वरचन्द्र  नेकपाको पनि जिल्ला अध्यक्ष थिए । जिल्ला अधिवेशन गरेर उनले नेतृत्व हस्तान्तरण गरेपछि प्रदेश कमिटी सदस्य छन् ।

थप पढ्नुहोस्