एनआरएन भवनबाट हट्न महानगरको सूचना विरुद्ध अन्तरिम...
उच्च अदालतको इजलासले ललिता निवासको जग्गा तत्काल खाली गराउने भन्ने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि सोमबार गैरआवासीय नेपाली महानगरपालिकाको सूचनाविरुद्ध उच्च अदालत पुगेको थियो ।
थप पढ्नुहोस्