राजनीति

विगत निर्वाचन २०१९ को तुलनामा  कांग्रेसआइले ४७ सिट थप्यो,मोदीको भाजपाले ६३ सिट गुमाउँदै ठुलो दल कायम राख्यो

विगत निर्वाचन २०१९ को तुलनामा कांग्रेसआइले ४७ सिट...

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनता मतदानमा सहभागी भएका थिए l 

थप पढ्नुहोस्
सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अधिकृतलाई पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सिडियो र शाखा अ...

सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेका थिए l

थप पढ्नुहोस्
अपाङ्गता भएका व्यक्तिहरूको अनशनको आज ३१ औँ दिन, सरकार बेखबर

अपाङ्गता भएका व्यक्तिहरूको अनशनको आज ३१ औँ दिन, सर...

हाम्रो लागि सरकार अन्धो भयो तर जागरुक युवा किन अन्धा भएका होलान् ? दीपक आम मान्छेको प्रवृतिप्रति प्रश्न गर्छन् l 

थप पढ्नुहोस्
गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित...

गण्डकी प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई  ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको फैसलामा भनिएको छ। 

थप पढ्नुहोस्
बिहेको कार्डमा बेहुलाको नाम नलेखे जस्तै हो, छानबिन समितिमा रविको नाम लेख्नु हुँदैन भन्ने  ढिपी : विश्वप्रकाश शर्मा

बिहेको कार्डमा बेहुलाको नाम नलेखे जस्तै हो, छानबिन...

जाँच लेख्ने विद्यार्थीको नाम नलेखे जस्तै हो रविको नाम नलेखेर छानबिन समिति बनाउनु पनि l'बिहेको कार्डमा बेहुलाको नाम  नलेख्दाने कुरा जस्बीतै हो रविको ढिपी

थप पढ्नुहोस्
आफूले लिएको नागरिकताबारे कैलाश सिरोहियाको तर्क,दावी र प्रष्टीकरण

आफूले लिएको नागरिकताबारे कैलाश सिरोहियाको तर्क,दाव...

मानौँ, त्यो दिन पक्राउ नगरे देशलाई अपूरणीय क्षति हुनेछ । यो राज्यसत्ताको चरम दुरुपयोग हो ।

थप पढ्नुहोस्