दलित समुदायका पिएचडी स्कलरहरूको छलफल सम्पन्न
निरन्तर छलफल,बहस र विमर्शबाट प्राप्त हुने ज्ञानले, सामाजिक जागरणको आन्दोलनको गतिले समाजको अन्धकार चिर्ने र उज्यालो छर्नेमा सहभागीहरू विश्वस्त देखिएका छन् l
थप पढ्नुहोस्निरन्तर छलफल,बहस र विमर्शबाट प्राप्त हुने ज्ञानले, सामाजिक जागरणको आन्दोलनको गतिले समाजको अन्धकार चिर्ने र उज्यालो छर्नेमा सहभागीहरू विश्वस्त देखिएका छन् l
थप पढ्नुहोस्माननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन l
थप पढ्नुहोस्मिटर ब्याजीलाई कानुन अनुसारको व्याज दिलाई बाँकी रकम साँवाबाट घटाई कानुन अनुसार ठगी मुद्दा लगाउनुपर्ने, सरकारले कृषिजन्य उपज खरिद सुनिश्चित गर्नुपर्ने, प्रादेशिक संरचना पुनर्विचार गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने लगायतका माग राखेका छन् l
थप पढ्नुहोस्जनताको जिम्मेवार प्रतिनिधि एवम् गृहमन्त्री भएको कारण सांसदहरूले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन् ।
थप पढ्नुहोस्जसपा नेपालबाट विभाजित भएको समूहले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।
थप पढ्नुहोस्हुल हुज्जत र लाम बाँधेर जाने चलन छैन । शक्ति र भनसुन चल्दैन । कर्मचारीले नियम चिन्छन्, अनुहार चिन्दैनन् l
थप पढ्नुहोस्