विचार

मेयर हर्क साम्पाङलाई दलमर्दन कामीको चिठी

मेयर हर्क साम्पाङलाई दलमर्दन कामीको चिठी

दुर्भाग्यवश, अझै पनि थर, जात, नस्लका आधारमा नेतृत्व निर्माणलाई अवरुद्ध गर्ने प्रवृत्ति जीवित छ l

थप पढ्नुहोस्
फेसबुक सामाजिक (संजाल)  बन्द हुँदाका फाइदा र बेफाइदाहरू

फेसबुक सामाजिक (संजाल) बन्द हुँदाका फाइदा र बेफाइ...

मुख्य प्रश्न भनेको के हो भने हामीले फेसबुक बन्द हुँदा नयाँ वैकल्पिक प्लेटफर्म, सामाजिक व्यवहार र जिम्मेवार मिडिया निर्माण गर्ने अवसर उपयोग गर्छौँ कि केवल फेसबुक फर्कने कहिले हो ? भनेर प्रतीक्षा मात्र गर्छौँ ? समीक्षा यसैको हुनु जरुरी छ l 

थप पढ्नुहोस्
किन मञ्जुर गर्छौं डा. केसी गरिबका गुहु,मुत,पसिना,पिप र घाउ निचोर्न छाम्न ?

किन मञ्जुर गर्छौं डा. केसी गरिबका गुहु,मुत,पसिना,प...

हिसाब किताब र मोलमोलाइ गर्ने दुनियाँमा बेहिसाब जनताको माया गर्ने तरिका शासकका लागि अपाच्य हुन्छ।

थप पढ्नुहोस्
पार्टी बाहिरकालाई केको सकसक र चिन्ता होला ?-सूर्य थापा

पार्टी बाहिरकालाई केको सकसक र चिन्ता होला ?-सूर्य...

५२ बर्षदेखि महामन्त्री पद ओगटेर बस्दा नपुगेका उहाँलाई लाग्छ- मैले छाडे भनें देशको कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्छ l

थप पढ्नुहोस्
ओलीसॅग ठोक्किने कसैको पनि ह्याप्पी हर्मन बाँचेको छैन-दयालबहादुर शाही

ओलीसॅग ठोक्किने कसैको पनि ह्याप्पी हर्मन बाँचेको छ...

मदनसॅग ठोक्किने सीपी र जेएन हुन् कि ओलीसॅग ठोकिने माधव, झलनाथ र प्रचण्ड कसैको पनि ह्याप्पी हर्मन बचेको छैन र फेसिएल एलर्जी टरेको छैन l

थप पढ्नुहोस्
डा.रामेशलाई मैले  ट्विटरमा ब्लक गरिदिएँ-रविन्द्र मिश्र

डा.रामेशलाई मैले ट्विटरमा ब्लक गरिदिएँ-रविन्द्र म...

नमरी बाँचे कालले साँचे कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला !

थप पढ्नुहोस्