समाचार

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।

थप पढ्नुहोस्
पुष्कर शाहको ‘मृतसागरदेखि सगरमाथासम्म’:सम्भोगदेखि सगरमाथासम्मको कथा भोलि सार्वजनिक हुँदै

पुष्कर शाहको ‘मृतसागरदेखि सगरमाथासम्म’:सम्भोगदेखि...

एक रात हामी 'लाइभ सेक्स'अर्थात् प्रत्यक्ष यौन सम्पर्क कार्यक्रम हेर्न गयौं ।

थप पढ्नुहोस्
काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे

काठमाडौँको घर बेचेर गाउँमा फार्मस्टे

घर बेचेको पैसा र बैंकबाट ऋण लिएर बषौं बाँझिएको जमीन र छोडेको घर हराभरा भएको छ ।

थप पढ्नुहोस्
हाइना नेपाल भित्रिने आशङ्का

हाइना नेपाल भित्रिने आशङ्का

मोरङको रङ्गेली नगरपालिका–५, आँपगाछी तथा धनपति क्षेत्रमा शनिबार साँझ स्थानीयले हाइना देखेको भने पनि सरकारी संयन्त्रले त्यसको पुष्टि गर्न सकेको छैन ।

थप पढ्नुहोस्
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । यादवलाई आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

थप पढ्नुहोस्
भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सशस्त्र प्रहरी बलले देशका दुर्गम तथा सीमावर्ती क्षेत्रमा अध्ययनरत विद्यार्थी, विपन्न परिवार र विपद्पीडित नागरिकका लागि नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

थप पढ्नुहोस्