समाचार

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

थप पढ्नुहोस्
झापाको निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

झापाको निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

मल्टिस्पान पुल भनेको त्यस्तो पुल हो जसमा बीचबीचमा स्तम्भहरू (piers) राखेर पुललाई धेरै भागमा बाँडिएको हुन्छ।

थप पढ्नुहोस्
भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु-प्रधानमन्त्री सुशिला कार्की

भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि ल...

म लडाकु हुँ । मेरो हजुरआमा पनि लडाकु थिइन् । म चुनाव गराउँछु ।  हामी डराउँदैनौँ।

थप पढ्नुहोस्
आजको सागसब्जी र फलफूलको थोक मूल्य

आजको सागसब्जी र फलफूलको थोक मूल्य

१२ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

थप पढ्नुहोस्
मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङमा कात्तिकमै हिमपात : कागबेनीदेखि मुक्तिनाथ...

हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने र कात्तिकमै हिउँ परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुग्नेछ l

थप पढ्नुहोस्
देउवा दम्पती सिंगापुरमा

देउवा दम्पती सिंगापुरमा

उपचारको लागि सिंगापुर जाने चर्चा चले पनि कहिले जाने कुरा गोप्य राखिएको थियो ।

थप पढ्नुहोस्