समाचार

लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क्षतिपूर्ति दिन असम्भव - मन्त्री भुसाल

लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क...

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए । 

थप पढ्नुहोस्
दलित सम्बन्धी विषय बेग्लै  मन्त्रालयले हेर्न,सुशासन समितिको निर्देशन

दलित सम्बन्धी विषय बेग्लै मन्त्रालयले हेर्न,सुशास...

दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ ।

थप पढ्नुहोस्
मैले सुन व्यापारीसँग होइन फलफूल व्यापारीसँग कुरा गरेको  हुँ - कृष्णबहादुर महरा

मैले सुन व्यापारीसँग होइन फलफूल व्यापारीसँग कुरा ग...

दाङमा केही पत्रकारहरुसँगको कुराकानीका क्रममा महराले केही मिडियाहरुमा आएको समाचारमा राजनीतिक पूर्वाग्रह रहेको पनि बताएका छन्। 

थप पढ्नुहोस्
एमाले परित्याग गरेका केशव स्थापितको राजनीतिक इतिवृत्तान्त

एमाले परित्याग गरेका केशव स्थापितको राजनीतिक इतिवृ...

भावना राउत नामकी एक अभियानकर्मीले स्थानीय चुनाव ताका उनलाई लाग्दै आएको 'मिटू' आरोपबारे स्पष्ट पार्न भनेकी थिइन्। उनले जंगिँदै बहिनीको ‘फेस त नाइस छ तर थुतुनो भएन’ भनेपछि थप विवादमा आएका थिए ।

थप पढ्नुहोस्
गौरहत्या काण्डमा  निशानामा परिने भयले उपेन्द्र यादवको  गठबन्धन छोड्ने चेतावनी

गौरहत्या काण्डमा निशानामा परिने भयले उपेन्द्र याद...

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा जसपाले गौर हत्याकाण्डबारे छानबिन भए आफूहरु सरकार र गठबन्धन छाड्ने चेतावनी दिएको हो । 

थप पढ्नुहोस्
सामाजिक न्याय अभियान कर्णाली प्रदेश केन्द्रित विशेष सम्वाद

सामाजिक न्याय अभियान कर्णाली प्रदेश केन्द्रित विशे...

विशिष्ट अतिथि वक्ताको रूपमा तारा विक हुनुहुन्थ्यो, कार्यक्रममा अधिकारकर्मी सञ्जीव कार्की र  कर्णाली क्षेत्रका दलित विधार्थीहरू लगायत देशका विभिन्न भागका विद्यार्थीहरूको सहभागिता थियो

थप पढ्नुहोस्