सर्वदलीय वैठकमा देउवाको गृहमन्त्री माथि आक्रोश
गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए ।
थप पढ्नुहोस्