राष्ट्रिय सभा चुनावको लागि सत्तारुढ दलको भागबण्डा
२३ पुस (भोलि) मा हुने उम्मेदवारी दर्ताका लागि सत्ता गठबन्धनले भागवण्डा करिब टुंग्याएको छ । रिक्त हुने १९ पदका लागि कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक जना लिने मोटामोटी सहमति बनेको छ, तर, एकीकृत समाजवादीले तीन जनाको दाबी गर्न छाडेक...
थप पढ्नुहोस्