एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधिहरू को को हुन् ? नामावलीसहित
काठमाडौं, ३ पुष: नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । उक्त मतदानमा भाग नलिने एमालेका ३६ जना प्रतिनिधिहरू यस प्रकार छन् :
केन्द्रीय कमिटीबाट
मुकुन्द न्यौपाने
बसन्त नेम्वाङ
बालकृष्ण काउछामगर
ब्रिजेश गुप्ता
राजकुमार गुप्ता
हरिबहादुर राजवंशी
अनुशासन आयोग
पोष्ट कुमार नेपाल
सरस्वती गौतम
सतिलाल राजवंशी
प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)
निर्वाचन आयोग
समिर नेपाल
रचना राजोपाध्याय
लेखा आयोग
अशोक केसी
विभाग
घनश्याम कोइराला
सन्जीव रोकाहा
कृष्णमाया भुजेल– झापा
लक्ष्मी यादव– बारा
शत्रुधन प्रसाद सिंह– सिरहा
राजेन्द्र प्रसाद यादव– पर्सा
अंशु आनन्द– पर्सा
मनोज कुमार गुप्ता– पर्सा
विजय कापर– सप्तरी
जितेन्द्र चौधरी– महोत्तरी
सिर्जना नेपाली (प्रवास)
अशिम कोइराला (प्रवास)
दिनेश बास्तोला (प्रवास)
बालुका बेलबासे (प्रवास)
गिरिराज बेलबासे (प्रवास)
मिना पोखरेल (प्रवास)
राजेन्द्र अर्याल (गुल्मी)
तेजकुमार बिक
पल्वराज भट्ट (कन्चनपुर)
तिलक रिजाल (दैलेख)
गोमा नेपाली (कालीकोट)
दानबहादुर विक
बब्लु शिवाकोटी
स्मरणीय : एक जना उपस्थित भएर पनि कार्ड नभएको जनाइएको छ भने अन्य प्रतिनिधि उपस्थित नहुनुको कारण खुलिसकेको छैन l फाइल फोटो प्रयोग गरिएको छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...