लोकप्रिय

भाइटीका लगाउँदा कता फर्किने ?  टीकाको उत्तम साइत १०:५१ बजे

भाइटीका लगाउँदा कता फर्किने ? टीकाको उत्तम साइत १...

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

थप पढ्नुहोस्
बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थ...

सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरू लाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारिले जानकारी दिएका छन्  ।

थप पढ्नुहोस्
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय–मन्त्री पौडेल

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पहिले...

हिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।'

थप पढ्नुहोस्
राष्ट्रियसभाको भागबण्डामा केन्द्रित  सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभाको भागबण्डामा केन्द्रित सत्ता गठबन्धन...

कोसी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

थप पढ्नुहोस्
एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् ।

थप पढ्नुहोस्
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले खानी रहेको ठाउँको जग्गा व्यक्तिको स्वामित्वमा रहेकाले त्यहाँ सरकारी निकायबाट पूर्वाधार बनाउन नीतिगत समस्या हुने भएकाले अलमल रहेको बताए ।

थप पढ्नुहोस्