आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेन...
'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।
थप पढ्नुहोस्