लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ को बन्ला ?

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ को बन्ला ?

आइतबार मन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ ।

थप पढ्नुहोस्
अरिङ्गालले टोकेर २ बालिकाको मृत्यु

अरिङ्गालले टोकेर २ बालिकाको मृत्यु

घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो ।

थप पढ्नुहोस्
देशभरबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितहरू

देशभरबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितहरू

यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूको  गुनासो रहेको छ ।

थप पढ्नुहोस्
थ्यांक्सगिभिङ  डे  टर्की खाने दिन  र ब्ल्याक फ्राइडे

थ्यांक्सगिभिङ डे टर्की खाने दिन र ब्ल्याक फ्राइ...

 अहिले थ्यांक्सगिभिङ एकअर्काप्रति अनुग्रह व्यक्त गर्न, आभारी भएको सन्देश दिन धन्यवाद आदान प्रदान गर्नका लागि समेत विश्वका विभिन्न देशहरूमा मनाउने प्रचलन छ ।

थप पढ्नुहोस्
सन्यास  घोषणा गर्दा  मुटु भक्कानिएको छ

सन्यास घोषणा गर्दा मुटु भक्कानिएको छ

राष्ट्रिय टोलीमा अटाउने क्षमता राख्ने नयाँ र प्रतिभाशाली खेलाडीको उदय पनि भइरहेको थियो । त्यसैले पनि नयाँ पुस्ताका खेलाडीलाई अवसर दिन आफूले ससको निर्णय लिएको उनी बताउँछन् । 

थप पढ्नुहोस्
गृहमन्त्री नरायणकाजीको आक्रोश,अपराधमा संलग्न कसैलाई समात्यो भने पार्टीहरू कराउन थाल्छन्

गृहमन्त्री नरायणकाजीको आक्रोश,अपराधमा संलग्न कसैला...

लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्- हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन । कर्मचारीले गल्ती गर्दा कारबाही गर्‍यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’

थप पढ्नुहोस्