लोकप्रिय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त दरबन्दी विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माग्यो रिक्त...

२२ वैशाख, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको छ ।

थप पढ्नुहोस्
त्रिशूलीमा दुर्घटनाग्रस्त जीप निकालियो, तर मान्छे भटिएनन्

त्रिशूलीमा दुर्घटनाग्रस्त जीप निकालियो, तर मान्छे...

 जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन

थप पढ्नुहोस्
भवन खाली गराइपाउँ भन्ने विवाद कामनपामा सबैभन्दा बढी

भवन खाली गराइपाउँ भन्ने विवाद कामनपामा सबैभन्दा बढ...

कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने रहेको छ l

थप पढ्नुहोस्
रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् । 

थप पढ्नुहोस्
डाक्टर केसीको त्रि-दिवसीय अनसनको आज समापन

डाक्टर केसीको त्रि-दिवसीय अनसनको आज समापन

डा. गोविन्द केसीले अनसन तोडेका छन्। गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन्।

थप पढ्नुहोस्
प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर  गरिएको हो । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।

थप पढ्नुहोस्