लोकप्रिय

आठ वर्षमा पनि बनेन,बेनी अस्पतालको भवन

आठ वर्षमा पनि बनेन,बेनी अस्पतालको भवन

पन्ध्र श्यया क्षमताको अस्पताल विसं २०७२ मा ५० श्ययामा स्तरोन्नति भएको थियो ।

थप पढ्नुहोस्
छुवाछुत कसुरमा पोखराका वडाध्यक्षलाई अतिरिक्त ५० प्रतिशत सजाय सहित फैसला

छुवाछुत कसुरमा पोखराका वडाध्यक्षलाई अतिरिक्त ५० प्...

जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैस‍ला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

थप पढ्नुहोस्
सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

कञ्चनपुरको भीमदत्तमा ८४ परिवार र बर्दियामा गरी करिब एक हजार १०० सुनाहाको जनसङ्ख्या छ ।

थप पढ्नुहोस्
वैकल्पिक पार्टीको खोलमा पूर्ण कम्यूनिष्ठ धार प्रस्ताव गर्ने "हामी" को हो ? - डा. प्रणय राणा

वैकल्पिक पार्टीको खोलमा पूर्ण कम्यूनिष्ठ धार प्रस्...

नयाँ युगको सङ्कल्पको भनी वैकल्पिक पार्टीको खोलमा पूर्ण कम्यूनिष्ठ extreme leftist धार प्रस्ताव गर्ने "हामी" को हो ?

थप पढ्नुहोस्
ए केटा मादलु पड्का गीत युटुवमा

ए केटा मादलु पड्का गीत युटुवमा

ए केटा मादलु पड्का गीत युटुवमा समयसापेक्ष देशलाई र नेतालाई घचघच्याउने गीत। शुभकामना सिङ्गो टिमलाई।

थप पढ्नुहोस्
जापान लैजान १० देखि १३ लाख सङ्कलन, प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र

जापान लैजान १० देखि १३ लाख सङ्कलन, प्रदेश मन्त्रीक...

हङकङ विमानस्थलमा बसिरहेको थिएँ, मन्त्रीज्यू नमस्ते भन्दै तीन युवा आएर मेरो छेउमा बसे,’ उनको दाबी छ, ‘तपाईंहरूलाई चिन्न सकिनँ नि भन्दा उनीहरूले हामी पनि तपाईकै कार्यक्रमका सहभागी हौं भनेपछि छाँगाबाट खसेझै भएँ ।

थप पढ्नुहोस्