मन्त्रीहरूले प्रोग्रेस रिपोर्ट बुझाउनु पर्छ : प्रचण्ड
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्व सरकारका मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता भएको कुरा उल्छलेख गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार बिहान चितवनमा आयोजित कार्यक्रमा उनले यस्तो दाबी गरेका हुन्। प्रधानमन्त्री दाहालले हरेक मन्त्रीहरूलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको दाबी गरेका हुन्।
उनले विदेशमा जाने युवा र स्वदेशभित्र नै केही उत्पादन गर्न चाहने युवाहरूका पक्षमा सरकार रहेको पनि उनले बताए। प्रधानमन्त्री दाहाल शुक्रबार चितवन पुगेका हुन्। सबै मन्त्रीले महिनावारी प्रोग्रेस रिपोर्ट प्रधानमन्त्री समक्ष पेश गर्नु पर्ने हुन्छ l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...